HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाज
बालेन र रेखा शर्माको उजुरबाजुरको चपेटामा कालीचरण काठमाडौंका मेयर बालेन र एमाले लुम्बिनी प्रदेश सांसद रेखा शर्माको उजुरबाजुरको चपेटामा परेका तुलसीपुरका कालीचरण चौधरीलाई सञ्चारमाध्यमसँग कुराकानी गर्न पनि दिइएको छैन।
जग्गाको पोत तिर्छन्, तर स्रेस्ता कायम हुँदैन दुई दशकदेखि नियमित रूपमा जग्गाको पोत तिर्दै आए पनि स्रेस्ता कायम नहुँदा दाङको मुक्तिनगरका १६ मुक्त कमैया परिवार समस्यामा छन्।