HimalKhabar.com :: A Complete Nepali Political News Portal
नालापानीबाट कहाँ गए बलभद्र? बलभद्र कुँवर नालापानी किल्लामा अंग्रेजसँग हारेपछि सीधै रणजित सिंहको सेनामा भर्ना हुन गएको र उनी भगौडा सैनिक रहेको भनी कतिपयले गरेको भ्रामक प्रचारलाई नै धेरैले सही ठानिरहेका छन्।
पृथ्वीनारायण शाहको ज्यानै जोखिममा परेका चार घटना राज्य विस्तारका क्रममा कालु पाँडेको सल्लाह नमान्दा चार पटक पृथ्वीनारायण शाहको ज्यानै जोखिममा परेको थियो।