समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
खोज रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
फेवा, तालबाराही र फेवाली रानाको इतिहास
सात वर्षमा नौ मन्त्री, मारमा हिंसापीडित महिला
बेला विटा पर्फ्युम नेपाली बजारमा
नेकपा एसका उपमहासचिवमाथि किन उठ्यो देशद्रोहको मुद्दा लगाउनुपर्ने माग?
लुम्बिनी कांग्रेसमा देउवा र कोइराला पक्षबीच चर्किंदो विवाद
सिर्जङ्गा लिपिको कथा
फिल्म साउथएशिया २०२४ मा ४७ वटा वृत्तचित्र
सरकारको आम्दानी र खर्चमा सुधार
इन्डिया! नेपाली नागरिकमाथिको जासूसी बन्द गर
आपत्कालीन जीर्णोद्धारको पर्खाइमा सात सय झोलुंगे पुल
सम्पादकीय
किरण नेपाल
सुधार या अवसान
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रका बेथिति अन्त्य गर्ने सुधारको काम शुरु गर्ने कि, आफ्नै अवसान रोज्ने ? निर्णय राजनीतिक नेतृत्वकै हातमा छ । नेपालीलाई विदेशी बनाएर भर्ना गर्ने मेडिकल कलेज संचालकहरूको ‘नेपाली विद्यार्थीलाई स्वदेशमै डाक्टर बनाइरहेको’ दाबीलाई झूटो सावित गरेको त छ नै सँगै मुलुकको चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको दुर्दान्त अवस्थालाई पनि उदांगो पारिदिएको छ । आम नेपालीको स्वास्थ्यमा जोडिएको यो बेथिति कहिलेसम्म ? स्वास्थ्य क्षेत्रको चरम बेथितिको यो दुष्चक्र अब तोडिनैपर्छ । पाँच वर्ष अघिदेखि पटक–पटक अनशन बस्दै आएका चिकित्सक गोविन्द केसीले उठाएका मागहरू चिकित्सा क्षेत्रमा छाएको यो बेथिति अन्त्यको प्रस्थानविन्दु हो । तर, सरकार र मुख्यतः दलहरूको नेतृत्वले सम्झौता कार्यान्वयनमा उदासीनता देखाएर डा. केसीलाई नवौं अनशनमा बस्न उक्साइरहेको भान पर्न थालेको छ ।
किरण नेपाल
सिन्डिकेटमाथि प्रतिबन्ध लगाऊ
खुला बजार र उदार अर्थतन्त्रको मुख्य धमनी प्रतिस्पर्धात्मक व्यवसायको धज्जी उडाउँदै संक्रमणकालीन राजनीतिको बुई चढेर सिन्डिकेटहरू सडकको ट्रयाक खुल्न नपाउँदै जन्मिसकेका हुन्छन् र राष्ट्रिय राजमार्ग तथा ठूला शहरबाट अस्वीकृत थोत्रा गाडीहरूमार्फत पहाडको कन्दरादेखि तराईका दूरदेहातसम्म मृत्युलाई ओसार्न शुरू गर्छन् । यही अवस्थाको प्रमाण हो, काभ्रेको विर्तादेउरालीदेखि पछिल्लो समय विशेषगरी पहाडी तथा ग्रामीण सडकहरूमा बढेका दुर्घटना । स्थानीय सहभागिताको नाममा तल्लो तहसम्म फैलिएको भ्रष्टाचारले राष्ट्रिय अनुगमन बेगर भए/गरेका विकास निर्माणलाई प्रविधि विसंगत र निम्न कोटिको बनाइदिएको छ । र, यसको प्रमुख शिकार सडक भएको छ, जो आफ्नो निम्नकोटिको इञ्जिनियरिङ अलाइन्मेन्टसहितको बढ्दो सञ्जालसँगै लाखौं मानिसको जीवन जोखिममा बोकिरहेको छ ।
किरण नेपाल
दक्षिणपन्थ पन्पिन नदेऊ (सम्पादकीय)
निहित स्वार्थपूर्तिका लागि हिजो सल्काइएको जातीय र क्षेत्रीयताको आगो निभिनसकेको मुलुकमा यथाशिघ्र संविधान कार्यान्वयन नभए पन्पिने भनेको यो वा त्यो नामको दक्षिणपन्थ नै हो । मधेशकेन्द्रित दलहरूलाई समेट्दै संविधानलाई अधिकतम स्वीकार्य बनाउने र संविधान कार्यान्वयनका लागि निर्धारित कार्यसूची पूरा गर्ने सरकारको प्राथमिकता हुन्थ्यो भने यतिखेर कम्तीमा सघन वार्ता र छलफल भइरहेको हुनुपर्थ्यो । विडम्बना, सरकारको पहिलो कदम दुई जना उप–प्रधानमन्त्रीलाई उत्तर र दक्षिणी छिमेकको भ्रमणमा पठाउने भएको छ । संसद्देखि सरकारसम्म, राज्य संयन्त्रदेखि बजारसम्म अराजकताको बोलवाला चल्न थालेको छ । परिणाममुखी काम गर्नुपर्ने कर्मचारीतन्त्र त्रासका कारण जागीरे मानसिकतामा खुम्चन पुगेको छ, समाजमा मौन संस्कृति बढिरहेको छ ।
किरण नेपाल
प्रधानमन्त्रीका कार्यभार
दलहरुप्रति नागरिक तहमा वितृष्णा र अविश्वास चुलिएका बेला स्वयम् दाहाल र उनको दलको राजनीतिक साख पनि अचाक्ली गिरेको छ । त्यसलाई उकास्ने अवसर पाएका दाहालले तिने नीति र गर्ने निर्णयले स्वयम् उनको, पार्टीको र एकहदसम्म मुलुककै भविष्य निर्धारण गर्नेछ ।
किरण नेपाल
संवेदनाहीनताको हद
धर्तीको चिन्ता तिनलाई हुन्छ, जो त्यहीं उभिएका हुन्छन् । सरकारबाट पार नलाग्ने ठहरपछि तिलाठीवासीले ज्यानको पर्वाह नगरी उठाएको जोखिमले दक्षिणी सीमा क्षेत्रका नेपालीमाथि काठमाडौंले राख्दै आएको खोट र पूर्वाग्रहपूर्ण दृष्टिकोण नै बदल्नुपर्ने अवस्थामा पुर्याइदिएको छ ।
Previous
6
7
8
समाचार
मनबहादुर बस्नेत
उच्च अदालतको व्याख्या : बलात्कारमा बेसरोकारको जाहेरीले समाज आतंकित हुन्छ
पीडित किशोरीलाई राज्यले संरक्षण गर्न नसक्दा न्याय निरूपणमै असर परिरहेको व्यापारी सुशील चटौतलाई सफाइ दिन उच्च अदालतले लिएका आधारले छर्लंग पार्छ।
हिमालखबर
स्थानीय तहका ३९ पदमा मंसीर १६ मा उपनिर्वाचन
स्थानीय तहमा रिक्त ३९ पदका लागि आउँदो मंसीर १६ गते उपनिर्वाचन हुने भएको छ।
हिमालखबर
व्यवसायी आरबी रौनियारकाे निधन
सुक्खा बन्दरगाहको प्रणेताका रूपमा परिचित व्यवसायी रास विहारी रौनियार (आरबी)को निधन भएको छ।
टिप्पणी
मोदीका खराब कदमले कंग्रेसको पुनरुदय
नरेन्द्र मोदीको दोस्रो कार्यकालका नीतिहरू, विभाजनकारी र तल्लो स्तरको चुनावी अभियानको राजनीतिले कंग्रेसको पुनरुदयमा सघाएको छ।
बजेट : ढाँटको निम्तो खाई पत्याउनुु!
बजेटले अघि सारेका कार्यक्रम र योजना कार्यान्वयनको प्रस्ट मार्गचित्र नहुनुले सरकारको इच्छासूची जस्तै देखिएका छन्।
धूवाँको पर्दा
यो आगलागीलाई सामान्य रूपमा लिनु र बर्सेनि हुने घटनाकै स्तरमा राख्नु भनेको बालुवामा टाउको लुकाउनु सरह हो। यस वर्ष दशककै सबैभन्दा धेरै डढेलो लागिरहेको छ, तर यसको संकट र गम्भीरता नबुझ्नु डरलाग्दो असफलता हो।
उद्यम
एनसेलको पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन
एनसेलले शुरू गरेको ‘एटीन फर एटीन’ अर्थात् १८औं वर्षका लागि १८ वटा सामाजिक पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन गरेको छ।
नूररानीको सपनाले हुर्काएको ‘नौरा’
विगतमा देशका चल्तीका शपिङ मार्केटहरूमा जाँदा विदेशी सामानको दबदबा देखेर खिन्न हुने नूररानी ढुंगेल प्याकुरेल ती ठाउँमा आफ्ना उत्पादन राखेको कल्पना गर्थिन्। त्यो कल्पना आज यथार्थमा परिणत हुँदा दंग छिन्।
टाटाको मनसुन मेला शुरू
टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिको आयोजनामा टियागो इभी मनसुन एक्सचेन्ज मेला शुरू भएको छ।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.