HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
कानून विपरीत शेयर कारोबार गर्ने जलविद्युत् लगानीकर्ता गुरु न्यौपानेलाई धितोपत्र बोर्डको उन्मुक्ति, छानबिन प्रतिवेदन लुकाइयो कानून विपरीत शेयर कारोबार गरेको पुष्टि भएका जलविद्युत् लगानीकर्ता गुरुप्रसाद न्यौपानेमाथि धितोपत्र बोर्डले कारबाही नगरी उन्मुक्ति दिएको भेटिएको छ। 
मृत्युदण्ड दिने वेलाको त्यो राहदानी: तस्वीरले होइन, वर्णले चिनाइन्थे मानिस विदेश जान मात्र होइन, देशभित्रै यात्रा गर्न पनि राहदानी चाहिन्थ्यो, नत्र शासकले मृत्युदण्डसम्म दिन सक्थे।