HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
विद्युतीय धराप विस्फोटमा खुट्टा गुमाएकी शान्ता, जसलाई सरकारले द्वन्द्वपीडित मान्दैन माओवादी द्वन्द्वकालमा बिछ्याएको विद्युतीय धराप विस्फोट हुँदा देब्रे खुट्टा गुमाएकी शान्तादेवी बञ्जरा द्वन्द्वपीडितमा सूचीकरण हुन सकेकी छैनन्। सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यविधिले तोकेको मापदण्डमा नपर्दा उनी सूचीकरणबाट वञ्चित भएकी हुन्।
मकैमा हाल्ने वेला भइसक्यो मल छैन रासायनिक मल अभावमा लगाएको बाली हुर्काउनै मुश्किल परेका देशरभरका किसान नयाँ बाली लगाउन समेत उत्साही देखिंदैनन्। सरोकारवाला कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पाेरेशनले वेलैमा आयात नगर्दा खेतीको मुख्य सिजनमै किसानले मल नपाएका हुन्।