HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
ज्येष्ठ नागरिकको स्वास्थ्य सेवाका लागि के छ सरकारको तयारी? प्रौढको जनसंख्या बढ्दै गएकाले उनीहरूको स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न सरकारले अहिले नै स्वास्थ्य पूर्वाधार र जनशक्तिमा लगानी नगरे १० वर्षपछि असहज अवस्था सिर्जना हुनेछ।
प्रभाव पारेका केही अनलाइन समाचार विभिन्न कमीकमजोरीका बावजूद अनलाइन सञ्चार माध्यममा प्रकाशित समाचारको प्रत्यक्ष प्रभाव देखिन थालेको छ।