HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
के छ राधिका शाक्य र मानव सेवा आश्रमको सम्बन्ध? एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्य असहाय व्यक्ति सेवा गर्दै आएको मानव सेवा आश्रममा वेला बखत गइरहन्छिन्‚ के छ आश्रमसँग उनकाे सम्बन्ध?
विश्वासको मत लिएको सरकार दुई वर्षअघि ढल्छ कि ढल्दैन? दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाइने संवैधानिक प्रावधानले स्थिर सरकार रहने परिकल्पना गरिएको भए पनि कुनै दलले समर्थन फिर्ता लिएमा त्यसअघि सरकार ढल्छ कि ढल्दैन?