HimalKhabar.com :: A Complete Nepali Political News Portal
सरकार
लुम्बिनीमा मुख्यमन्त्रीका लागि एमाले र माओवादीबीच हानथाप
लुम्बिनीमा मुख्यमन्त्रीका लागि एमाले र माओवादीबीच हानथाप केन्द्रमा सत्ता समीकरण फेरबदल भएसँगै लुम्बिनी प्रदेशमा नयाँ सरकार बन्ने भएपछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच मुख्यमन्त्रीका लागि हानथाप शुरू भएको छ।
प्रहरी समायोजन प्रक्रिया १५ दिनभित्र टुंग्याउन प्रधानमन्त्रीको निर्देशन
प्रहरी समायोजन प्रक्रिया १५ दिनभित्र टुंग्याउन प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री पुष्पकमल दाहालले प्रहरी समायोजनको प्रक्रिया चाँडै टुंग्याउन निर्देशन दिएका छन्।