HimalKhabar.com :: A Complete Nepali Political News Portal
लेन्स
यसपालि ‘छैन छठ, छठजस्तो’ (तस्वीरहरू) छठ पर्व शुक्रबार मनाइँदैछ। कोरोना कहरकै बीच तराई–मधेश मात्र नभएर काठमाडौं उपत्यकामा पनि छठको तयारी थालिएको छ।
कोरोना कत्थक कत्थकमा नर्तकहरु कथावाचक हुन् जो हातका इशारा, खुट्टाको कला र अनुहारको हाउभाउ मार्फत कथा सुनाउँछन, संवाद गर्छन्। तर इन्टरनेटको खराबी र प्राविधिक कठिनाइका कारण अनलाइनबाट यी इशारा र चाल सिकाउनु र मूल्यांकन गर्नु कठिन छ।