HimalKhabar.com :: A Complete Nepali Political News Portal
लेन्स
स्वयंसेवी युवाको सक्रियता: नाकाहरुमा नापिंदै ज्वरो काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रिने दुवैबाट संक्रमण फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै चिकित्सासहितको क्षेत्रका युवाहरुको एक समूहले विभिन्न नाकामा सर्वसाधारणको ज्वरो नाप्न थालेको छ।