HimalKhabar.com :: A Complete Nepali Political News Portal
लेन्स
दिदीबहिनी नहुनेले रानीपोखरीमा मनाए भाइटीका यमपञ्चक अर्थात् तिहारको पाँचौं दिन आज देशभर दिदीबहिनीले दाजुभाइलाई टीका र फूलमाला लगाउँदै धूमधामसँग भाइटीका मनाइरहेका छन्।
कोरोनाबीच पशुपतिमा घुइँचो (तस्वीरहरू) तीजको अवसरमा पशुपति मन्दिरमा भक्तजनको घुइँचो लागेको छ। तर, कोरोनाभाइरसको महामारीका कारण मन्दिर भने खुलेको छैन।