HimalKhabar.com :: A Complete Nepali Political News Portal
लेन्स
यसरी गरिन्छ ६ सय वर्षदेखि पानीकाे मुहान सफाइ (तस्वीरहरू) भक्तपुरमा आज सिथि नख: अर्थात् पानीकाे मुहान सफाइ गर्ने दिन वरपरका पोखरी, इनार, कुवा, ल्वँ हिटी सफा गरेर मनाइँदै छ। यो क्रम ६ सय वर्षदेखि चलिरहेको छ।
भैल खः तान्दै बिस्का जात्रा प्रारम्भ (तस्वीरहरू) भैल खः तान्दै सांस्कृतिक एवं ऐतिहासिक मह‍‍त्त्व बोकेको भक्तपुरको बिस्का जात्रा प्रारम्भ भएको छ।