HimalKhabar.com :: A Complete Nepali Political News Portal
लेन्स
दशैं किनमेल गर्न असनमा घुइँचो (तस्वीरहरू) नवरात्र अर्थात् बडादशैं प्रारम्भ भएसँगै चहलपहल शुरू भएको छ भने काठमाडौंको असन क्षेत्रमा दशैं किनमेल गर्नेहरूको घुइँचो लागेको छ।
हँसाएरै जुट्यो मुगुको स्कूललाई सहयोग (तस्वीरहरू) सगरमाथा आरोही एवं स्ट्यान्ड अप कमेडियन शैली बस्नेतले हँसाएरै मुगुको विद्यालयका लागि सहयोग जुटाएकी छन्।