HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्पादकको सिफारिस
जनताले आफ्नो नेता छान्न पाउनुपर्छ जनतामा निहित मताधिकारलाई वञ्चित गर्नु वा पछि सार्नु जनताको अपमान हो। यसले लोकतान्त्रिक मूल्यमान्यतालाई कमजोर बनाउने र विकासको गतिलाई धिमा बनाउनेछ।
महाधिवेशनमा छुटेका बहस राजनीतिक नेतृत्व जवाफदेही भएन भने सामाजिक रूपान्तरण नेताहरूको जप्ने मन्त्र मात्र बन्छ।