HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्पादकको सिफारिस
प्रदेश १ ले इस्कुसबाटै भित्र्याउन सक्छ वार्षिक तीन अर्ब पूर्वि नेपालमा अत्यधिक उत्पादन हुने इस्कुसको प्रवर्द्धन र बजारीकरण गर्न सकिए प्रदेशलाई नै आर्थिक रुपमा सबल बनाउन सहयोग पुग्छ।
एमसीसीमा अलमल नगर एमसीसीका नाममा लोकरिझ्याइँका खातिर जेजस्तो ‘राष्ट्रवाद–राजनीति’ भइरहेको छ, त्यसले हाम्रा दल, तिनका नेताको स्तर मात्र होइन, लोकतान्त्रिक देशकै अन्तर्राष्ट्रिय छवि धुमिल्याइरहेको छ, जसको परिणाम मूलतः जनताले भोग्नुपर्नेछ।