HimalKhabar.com :: A Complete Nepali Political News Portal
वातावरण
नेपालमा भेटियो नयाँ प्रजातिको छेपारो नेपालमा नयाँ प्रजातिको छेपारो फेला परेको छ। पूर्वी नेपालको मोरङको मिक्लाजुङ गाउँपालिका अन्तर्गत पर्ने चुरे क्षेत्रमा जैविक विविधताको अध्ययन गर्ने क्रममा नयाँ प्रजातिको छेपारो फेला परेको हो। 
किन बुझ्ने बाँदर? बढ्दो मानव-बाँदर द्वन्द्वको दीर्घकालीन समाधान गर्ने हो भने सन्तुलित वनको अवधारणा नअपनाई सुखै छैन।