HimalKhabar.com :: A Complete Nepali Political News Portal
यसकारण घरमा पाल्न सकिँदैन बाँदर बाँदरलाई घरमा पालेर किसानको समस्या सुल्झिँदैन, बरु दिनदिनै बढ्दै गएको यसको सङ्ख्या न्यूनीकरण गर्न विज्ञहरूको सहभागितामा बन्ध्याकरण गर्न सकिन्छ।