HimalKhabar.com :: A Complete Nepali Political News Portal
वातावरण
किन असफल सरकारी वृक्षरोपण? हरेक वर्षायाममा वन विभागको फेशन झैँ बनेको वृक्षरोपण सफल नहुनुको कारण साना–कलिला बिरुवा लगाएर र लगाइसकेपछि हुर्काउन–बचाउन तत्परता नदेखाएर हो।
सास फेर्न (न)पाउने अधिकार ! भद्रगोल सार्वजनिक यातायत, अव्यवस्थित सडक, थेगी नसक्नु मानिस तथा घरभित्र र बाहिरको धुवाँधुलोले काठमाडौँ निसास्सिएको छ। गर्नु पर्ने काम नगरिदिँदा, नगर्नु पर्ने काम गरिदिँदा र भइरहेका राम्रा काम बन्द गरिदिँदा काठमाडौँको वातावरण बिग्रनुसम्म बिग्रेको हो।