HimalKhabar.com :: A Complete Nepali Political News Portal
वातावरण
डढेलोले प्रदूषण बढ्यो, सकभर घरबाहिर ननिस्किनुहोस्: वातावरण विभाग केही दिनयता देशका विभिन्न भागमा लागेको डढेलोका कारण वायु प्रदूषण बढेकाले सकभर घर बाहिर ननिस्किन वातावरण विभागले आग्रह गरेको छ।
बाघको कथा हाम्रा संरक्षणविद् तथा प्राणीशास्त्रीहरू बाघको संरक्षण, संख्या वृद्धि लगायत पाटोमा मात्र सीमित हुँदा यसको उद्विकास, विस्तार जस्ता  विषयमा अनुसन्धान र जानकारीको कमी छ।