HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रसारण लाइन पर्खिरहेका जलविद्युत् प्राधिकरणले प्रसारण लाइन निर्माणमा ढिलाइ गर्दा कुनै आयोजनाले बनिसकेर पनि बिजुली उत्पादन थाल्न सकेको छैन भने कुनैले वैकल्पिक बाटोबाट आधा बेचेर आधा बिजुली खेर फाल्नुपरेको छ।