HimalKhabar.com :: A Complete Nepali Political News Portal
सहकारीमा पैसा डुब्दा पक्षाघात, वर्ष दिनदेखि बिस्तरामा
सहकारीमा पैसा डुब्दा पक्षाघात, वर्ष दिनदेखि बिस्तरामा गाँस काटेर सहकारीमा बचत गरेको ३५ लाख फिर्ता नहुने थाहा पाउने बित्तिकै ढलेका पोखराका एक वृद्ध वर्ष दिनदेखि पक्षाघात भएर थला परेका छन् भने ऋण काढेर उपचार गर्नुपरिरहेको छ।
अझै भेटिएनन् माइकल, छैन गतिलो उद्धार संयन्त्र
अझै भेटिएनन् माइकल, छैन गतिलो उद्धार संयन्त्र पदयात्रामा गएका पर्यटकलाई आपत्‌विपत् पर्दा उद्धार गर्ने गतिलो संयन्त्र नहुँदा मार्दी भ्रमणका क्रममा हराएका माइकलबारे तीन दिनसम्म कुनै जानकारी पाउन सकिएको छैन।