HimalKhabar.com :: A Complete Nepali Political News Portal
भक्तदेखि सरुभक्त
भक्तदेखि सरुभक्त किशोरवयमा पुर्ख्यौली पेशा व्यापार छोडेर कला, साहित्यतिर लहसिएका सरुभक्तको लेखनको भोक उमेरले सात दशक नजिक पुग्नै लाग्दा पनि मेटिएको छैन।
उद्धार गरिएकै वन्यजन्तु असुरक्षित
उद्धार गरिएकै वन्यजन्तु असुरक्षित सुरक्षित राख्ने भन्दै विभिन्न क्षेत्रबाट उद्धार गरेर पोखराको पचभैया उद्धार केन्द्रमा राखिएका वन्यजन्तुको अवस्था नाजूक छ भने उचित व्यवस्थापन नहुँदा असुरक्षित बन्दै गएका छन्।