HimalKhabar.com :: A Complete Nepali Political News Portal
अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइयो छठ छठ पर्वको मुख्य दिन आइतबार साँझ अस्ताउँदो सूर्यको पूजाआराधना गरी अर्घ दिइएको छ।
श्रीनिवासाचार्य विरुद्ध सार्वजनिक शान्ति खललमा मुद्दा दर्ता गरिने धर्मगुरु श्रीनिवासाचार्य विरुद्ध सार्वजनिक शान्ति खलल पारेको कसूरमा मुद्दा दर्ता गरिने भएको छ।