HimalKhabar.com :: A Complete Nepali Political News Portal
उपेन्द्र यादवसँग चुनाव लड्न कार्यकर्ताको निकै दबाब आएको छ: राजेन्द्र महतो लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले बारा-२ बाट चुनाव लड्ने तयारी गरेका छन्।
मधेशका मुख्यमन्त्रीलाई सबै दलले दिए विश्वासको मत मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभामा सबै दलबाट विश्वासको मत पाएका छन्।