HimalKhabar.com :: A Complete Nepali Political News Portal
सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति कान्तिपुर मिडिया ग्रूपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न जिल्ला अदालत, धनुषाले अनुमति दिएको छ।
एमाले प्रवेश गरेको केही बेरमै मन्त्री स्वतन्त्र रूपमा निर्वाचित प्रमोद जयसवाल नेकपा (एमाले) प्रवेश गरेको केही बेरमै मन्त्री बनेका छन्।