HimalKhabar.com :: A Complete Nepali Political News Portal
निशानामा महिला–बालबालिका देशमा इन्टरनेटको पहुँच बढेसँगै सामाजिक सञ्जाल मार्फत हुने हिंसा पनि चुलिएको छ। र, यसको सबैभन्दा बढी शिकार महिला र बालबालिका बनिरहेका छन्।
कुहिंदै ऐतिहासिक भूमि अभिलेख भूमि व्यवस्थापनको ऐतिहासिक नापनक्शा देखाउने २०१९ सालअघिका जग्गाका लिखत राखिएकै ठाउँमा कुहिंदै छन्।