HimalKhabar.com :: A Complete Nepali Political News Portal
बर्मामा जनप्रतिनिधि, काठमाडौंमा मजदुर बर्माबाट लखेटिएर नेपाल आईपुगेका रोहिङ्ग्या परिवार नेपाली भाषा नबुझे पनि दैनिकी चलाउन काठमाडौंमा मजदुरी र ससानो व्यापार गरिरहेका छन्।
कक्षा ११ की ७८ वर्षीया विद्यार्थीको डाक्टर बन्ने धोको “छोराबुहारी आफ्नै काममा हुन्छन्। बूढो सुतेको सुत्यै। नातिहरू आफ्नै संसारमा हुन्छन्। त्यही भएर मैले आफ्नै संसारमा पुस्तकलाई साथी बनाएकी छु”