HimalKhabar.com :: A Complete Nepali Political News Portal
किसानको बहीखाता, जहिल्यै घाटा भारतबाट तरकारी आयात हुँदा सस्तो मूल्यमा बेच्नुपरेपछि घाटा बेहोर्नुपर्छ। चितवनका किसानले कसरी हरेक वर्ष घाटा बेहोरिरहेका छन्? गोलभेंडा र गाँजर खेती गरिरहेका दुई जना किसानले हिसाबकिताब सुनाएका छन्:
‘किरातकालमा बनेका हिति राणा र शाहकालमा मासिए’ ‘नेपालमा पाइएको जस्तो हिति प्रणालीको ज्ञान संसारमा कहीं पनि छैन। त्यो भनेको स्थानीय आवश्यकतालाई परिपूर्ति गर्न बनेको प्रणाली हो।’