HimalKhabar.com :: A Complete Nepali Political News Portal
ऊर्जा
चिलिमे-त्रिशूली प्रसारण लाइनको निर्माण एक महीनामा सकिने, सबस्टेशन उद्घाटन
चिलिमे-त्रिशूली प्रसारण लाइनको निर्माण एक महीनामा सकिने, सबस्टेशन उद्घाटन रसुवामा उत्पादन हुने बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्ने चिलिमे-त्रिशूली प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ।
विद्युत् व्यापार सम्झौताले नेपालको बिजुली निर्बाध निर्यातको ढोका खोल्छ?
विद्युत् व्यापार सम्झौताले नेपालको बिजुली निर्बाध निर्यातको ढोका खोल्छ? नेपालबाट १० हजार मेगावाट बिजुली लैजान सहमति गरेको भारतले आठ हजार मेगावाटका आयोजना निर्माणको काम थालेको वा अघि बढाउन प्रस्ताव गरेको छ।