मूल्यवृद्धि दर निरन्तर घट्दो, खाद्यान्न र तरकारी महंगिंदो पछिल्ला महीनामा मूल्यवृद्धि दर निरन्तर घट्दै गएको देखिए पनि खाद्यान्न, तरकारी लगायत दैनिक उपभोग्य वस्तुको मूल्य भने बढ्दै गएको पाइएको छ।
बारीमै मोलमोलाइ, गाउँमै बजार व्यापारीहरू गाउँमै आउन थालेपछि चुरे क्षेत्रमा पर्ने कैलालीको खेरा गाउँका किसान सुन्तलाखेतीबाट मनग्य आम्दानी गरिरहेका छन्।