समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
खोज रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
पोखरामा प्रहरीको पेट्रोल पम्प बनाउने कार्यमा उच्च अदालतको रोक
न्यायाधीश नियुक्तिमा न्यायपरिषद्को नियत
कमलरी अभियन्तादेखि अन्तर्राष्ट्रिय अवार्डसम्म
साइबर सेना : छद्म युद्ध लड्छ, घृणा फैलाउँछ र पोस्ट उडाइदिन्छ
बन्द र रुग्ण अवस्थाका आठ सार्वजनिक संस्थानको निजीकरण प्रक्रिया शुरू
हुलहुज्जत छाड, न्यायालयलाई निर्धक्क काम गर्न देऊ
गैरआवासीय नेपाली नागरिकता : बल नहुनेको नाम बलबहादुर
नेपालमा बायोमासबाट इन्धन र मल उत्पादनको सम्भावना कति?
श्रीमान् अदालतलाई मात्रै लाग्छ र बडादशैं?
रवि लामिछाने पक्राउ प्रकरण : आइतबार पोखरामा जे देखियो
अन्तर्वार्ता
सन्त गाहा मगर
श्रीलंकामा एक लिटर दूधकै दुई हजार पर्छ, नेपालमा त्यस्तो हुन नदिन के गर्ने?
‘श्रीलंकाको सङ्कटमा अलिकति चीनको हात नभएको होइन, तर चीनकै कारणले सबै भएको चाहिं होइन। महत्त्वाकांक्षी परियोजनाका लागि महँगो ब्याजदरमा व्यावसायिक ऋण लिएपछि समस्या उत्पन्न भयो।’
हिमालखबर
‘नेपाललाई परेको समस्याबारे प्रधानमन्त्रीले भारतसँग कुरा गर्नुपर्छ’
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण र त्यस क्रममा नेपालले उठाउनुपर्ने विषयको सेरोफेरोमा भारतका लागि पूर्व नेपाली राजदूत नीलाम्बर आचार्यसँग गरिएको संवादः
हिमालखबर
'अस्पताल पुगेका नागरिकलाई विना उपचार नफर्काउने प्रतिबद्धता गरेको छु'
स्थानीय चुनाव, गठबन्धनको तालमेल सम्भावना, स्वास्थ्य क्षेत्रका समस्या लगायत विषयमा नेकपा (एकीकृत समाजवादी) का नेता एवं स्वास्थ्य मन्त्री विरोध खतिवडासँगको संवाद:
हिमालखबर
‘नेपाली फिल्मले बुद्ध र सगरमाथा मात्र चिनाएर पुग्दैन’
फोर नाइट्स लिएर बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (बर्लिनाल) मा सहभागी भएका निर्देशक दीपक रौनियारसँग सेन्छेलुङ लिम्बूले गरेको संवाद :
हिमालखबर
‘सपना देख्न पाइन्छ, तर माओवादीको मत ६ प्रतिशत कट्दैन’
‘सत्ता गठबन्धनमा भएका साथीहरू स्वच्छ प्रतिस्पर्धाभन्दा बढी षड्यन्त्रमा विश्वास गर्नुहुन्छ। उहाँहरूको विगत राम्रो नभएकाले दुर्घटना पो होला कि भन्ने आशङ्काको ठाउँ राखेका छौं।’
शेखर खरेल
‘दलीय अधिनायकवादले स्वतन्त्र हुन दिएन’
हाम्रा वामपन्थीहरूले मार्क्स र लेनिनका शिक्षालाई पण्डित जस्तो भएर हेरे। आदर्शलाई धर्मस्वरूप माने। अहिलेको नेपालमा त्यो ठीक छ कि छैन भनेर हेरेनन्।
अनिता भेटवाल
‘चेपाङको जीवनस्तर सुगमकै नागरिकको जस्तो बनाउँदै छौं’
स्थानीय सरकारको नेतृत्व गर्ने थोरै महिलामा पर्छिन्, चितवनको राप्ती नगरपालिकाकी मेयर प्रभा बराल। उक्त नगरलाई हालै नगरपालिका संघले सामाजिक विकासमा उत्कृष्ट ठहर्याएको छ।
सन्त गाहा मगर
‘नेता बढी बिग्रिएकाले कर्मचारी गाली खानबाट जोगिएका छन्’
‘पञ्चायतकालमा गाली गरेर, थर्काएर भए पनि सेवा दिन्थे। राजाको डरले होस् वा लोकप्रिय हुन सेवा दिन चाहिं दिन्थे। दुःखका साथ भन्नुपरेको छ, अहिले त्यत्तिको सेवा पनि छैन।’
हिमालखबर
‘फिल्ममा नेपाली समाजका विविधताका कथा भन्न सक्नुपर्छ’
'विदेशी फिल्ममेकरहरूले भनिरहेका जस्ता ससाना कथाहरू त हामीसँग पनि थुप्रै छन्। उनीहरूको र हाम्रो भन्ने तरीका नमिले पनि अनुभूति गर्ने कुरा चाहिं उस्तै छ। त्यसरी हेर्दा हामी पनि उनीहरूकै तहमा काम गर्न सक्छौं भन्ने लाग्छ।'
वीरेन्द्र रमण
‘मधेशमा राजनीतिक जमीनदारी लादिएको छ, त्यसलाई तोड्न चुनाव लड्छौं’
‘सामाजिक परिवर्तन नभएसम्म राजनीतिक परिवर्तनको कुनै मतलब छैन। त्यसैले हामीले राजनीतिकसँगै सामाजिक परिवर्तनको कुरा उठाएका छौं।’
हिमालखबर
‘डेढ फिट जग्गाका लागि पनि अदालतमा मुद्दा परेको छ’
‘जग्गा भावनासँग जोडिएको कुरा हो। आफ्नो जग्गा किन अरूलाई खान दिने भनेर जग्गाको मूल्यभन्दा धेरै खर्च गरेर पनि मुद्दा लडेको देख्छु।’
जीवन कार्की
'हाम्रो इतिहासमा को सुपात्र र को कुपात्र कसैलाई थाहै छैन'
इतिहासविद् ज्ञानमणि नेपालको ९०औं जन्मोत्सवको अवसर पारेर उनीसँग अनुसन्धान कर्म, विगतका सङ्घर्ष, अन्वेषण क्षेत्रका अँध्यारा पक्ष, नेपाली इतिहास र संस्कृतिका चुनौती लगायत विषयमा गरिएको संवाद:
वीरेन्द्र रमण
‘प्रदेश त स्थानीय तह जस्तो भएको छ’
‘संविधानले जति अधिकार प्रदेश सरकारलाई दिएको छ, संघले त्यति अधिकार प्रदेशका लागि छाडिदिनुपर्छ। त्यसपछि संघीयताको कार्यान्वयन हुन्छ र जनतामा संघीयताको अनुभूति हुन्छ।’
हिमालखबर
‘निर्वाचन प्रणालीबारे पुनर्विचार गर्नुपर्छ’
‘यो संविधानलाई असफल बनाउने कुनै तत्त्व छ भने त्यो अहिलेको नेतृत्व हो। राजनीतिक नेतृत्व समयमै सच्चिएर असल अभ्यासमा नगए यो संविधानको आयु लामो छैन।’
वीरेन्द्र रमण
‘मन्त्री रेणु यादवलाई तत्काल पदमुक्त गरेर कानूनी कारबाही गर्नुपर्छ’
‘मन्त्री यादवलाई बर्खास्त गरेर कानून बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउन सम्मानीय प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष सादर अनुरोध गर्दछु।’
हिमालखबर
‘संविधान र ऐन बाझिएको छैन, स्थानीय निर्वाचन वैशाखमै हुन्छ’
निर्वाचन आयोगले सबै कुरा सोचविचार गरेर स्थानीय चुनाव १४ वैशाख वा २२ वैशाखमा गरौं भनेको हो। त्यो मितिमा चुनाव गर्न कुनै बाधा पनि छैन। बाधा बेगर चुनाव सार्ने कुरा पनि भएन। संविधान र स्थानीय तह निर्वाचन ऐन बाझिएको पनि छैन। चुनाव समयमै हुनुपर्छ र हुन्छ।
हिमालखबर
‘स्थानीय चुनाव समयमै नगरे लोकतन्त्र धर्मराउँछ’
‘निर्वाचन आयोग जहिल्यै एक महीनाभित्र चुनाव गर्न सक्ने गरी तयारी हालतमा बस्नुपर्छ। निर्वाचन मिति घोषणा भएपछि १२० दिनै चाहिन्छ भनेर बस्न पाइँदैन।’
मुकेश पोखरेल
‘एमालेका गतिविधि विश्लेषण गरिरहेको छु’
‘गत २८ फागुन २०७८ मा केपी ओलीले एकलौटी निर्णय गरेर सबै कमिटी भङ्ग गरे। त्यसपछि मैले माधव नेपाल लगायत साथीहरूलाई नयाँ पार्टी खोलौं भनेको हुँ।’
हिमालखबर
‘प्रचण्डजीले महाधिवेशन हलमा कान समातेर उठबस गर्नुपर्थ्याे ’
सप्रेको दाहाल भएको भए हामी आयौं भनेर दगुर्दै जान्थ्यौं। तर, बिग्रेको प्रचण्ड भएको हुनाले हामी गएनौं।
हिमालखबर
‘गठबन्धन भत्कियो भने मुलुकलाई अर्ली इलेक्सनमा लगिन्छ’
‘अहिले पनि गठबन्धन होइन, नयाँ तरीकासँग अघि बढ्नुपर्छ भन्ने मनोवृत्तिले काम गर्न थाल्यो भने ओली र देउवाबीच हिजोको जस्तो गठबन्धन फेरि बन्दैन भनेर नकार्न सकिन्न।’
हिमालखबर
‘कांग्रेसले चुनावमा कसैसँग तालमेल गर्दैन’
फेरि पनि अल्पमत र बहुमतको कुरा समाते पार्टी पुरानै अवस्थामा फर्कन्छौं। अब हामी सबै एउटै डुङ्गामा छाैं, एउटा डुब्दा सबै डुब्छौं।
हिमालखबर
‘तानाशाहहरू संसार बदल्न चाहन्छन्, तर आफैं बदलिन चाहँदैनन्’
‘सामाजिक अन्यायको विरोध गर्नै पर्छ। तर, द्वेष-हिंसा होइन, प्रज्ञा र करुणाका बलले। आफैंभित्रको हिंसाभावसँग जुझ्न नसके बाहिरको हिंसासँग पनि जुझ्नै सकिंदैन।’
हिमालखबर
नारायणगोपाल र गोपाल योञ्जन बाँचिरहँदा मैले मृत्यु पनि बिर्सिएछु
कहिलेकाहीं एक्लै बस्दा दुई चीजमा अलिकति पछुतो लाग्छ। एउटा गोपालले भनेको र अर्को नारायणले पनि मसँग असाध्यै गीत मागेको वेला गीत नलेखेको।
हिमालखबर
पार्टीहरूलाई निर्वाचन लड्न सरकारले अनुदान दिनुपर्छ
राजनीतिक दलहरूले सङ्गठन चलाउन र चुनावमा गर्ने खर्च तथा यसको स्रोत र पारदर्शिताबारे एमालेका नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेसँगको कुराकानी:
हिमालखबर
‘अर्जुन लामाको हत्या मुद्दामा सभामुख सापकोटाकै अवरोध छ’
द्वन्द्वकालीन मुद्दाका आरोपीहरू विना छानबिन ठूलाठूला पदमा पुग्नु र अन्तर्राष्ट्रिय मञ्चमा निर्धक्क सहभागी हुनु दण्डहीनतालाई प्रश्रय दिनु हो।
सरिता दाहाल
‘कुनै पदमा मेरो दाबी छैन, महाधिवेशनले एकताको सन्देश दिन्छ’
‘अझै समय छ नि! अहिले नै हतारिनुपर्ने केही छैन। मुख्य पदको टुङ्गो ढिलै लाग्छ। पदाधिकारीमा महिला हुनुपर्ने आवाज उठाउँदै आएकी छु।’
वीरेन्द्र रमण
‘मुख्यमन्त्री लालबाबु राउतले पदबाट राजीनामा दिनुपर्छ’
‘बेटी पढाऊ बेटी बचाऊ अभियान र साइकल प्रकरणमा अख्तियारले अनियमितता देखाइसकेकाले मुख्यमन्त्रीको अनुहार लिएर चुनावमा जान सकिने अवस्था छैन।’
हिमालखबर
‘भारतीय प्रधानमन्त्री मोदीले मसँग ईपीजी प्रतिवेदन बुझ्छु भन्नुभएको थियो’
भारतका लागि नेपाली पूर्व राजदूत एवम् पूर्व कानूनमन्त्री नीलाम्बर आचार्यसँग नेपाल–भारत सम्बन्ध, सर्वोच्च अदालतमा देखिएको विवाद लगायत विषयमा कुराकानी:
अनिता भेटवाल
यूएन अवार्ड विजेता मल्ल भन्छिन्- छोरी मान्छेले गर्न नसक्ने कुनै काम नै हुँदैन
अहिले पनि मलाई धेरै मान्छे भन्छन्- तिमीले गरिरहेको काम छोरा मान्छेले गर्ने काम हो, छोरीले गर्न सक्दैनन्। उनीहरूले छोरी मान्छेले गर्न सक्ने काम भनेर अरू-अरू नै बताउँछन्।
हिमालखबर
‘प्रधानन्यायाधीश तीन महीना बिदा बस्नुपर्छ’
२०४८ मा नियुक्त भएकाहरू अहिले सर्वोच्चको नेतृत्वमा पुगेका छन्। सबैभन्दा बढी समस्या त्यतिवेला नियुक्ति पाएकाहरूमा देखिएको छ। भागबन्डा र कोटको खल्तीबाट नाम निकालेर नियुक्ति दिंदा यस्तो समस्या भएको हो।
Previous
6
7
8
9
10
Next
समाचार
हिमालखबर
पोखरामा प्रहरीको पेट्रोल पम्प बनाउने कार्यमा उच्च अदालतको रोक
पोखरा-७, पार्दीस्थित शहीद चोक क्षेत्रमा प्रहरी कल्याणकारी कोष पेट्रोल पम्प निर्माण गर्ने योजनामा उच्च अदालत, पोखराले रोक लगाएको छ।
सन्तोष दहित
कमलरी अभियन्ता उर्मिला चौधरीलाई अन्तर्राष्ट्रिय अवार्ड
साढे ११ वर्ष कमलरी जीवन बिताएकी र मुक्त भएपछि कमलरी मुक्ति अभियानमा लागेकी दाङ, गढवाकी उर्मिला चौधरीले ‘ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड’ पाएकी छिन्।
हिमालखबर
बन्द र रुग्ण अवस्थाका आठ सार्वजनिक संस्थानको निजीकरण प्रक्रिया शुरू
अर्थ मन्त्रालयले कमजोर अवस्थाका सार्वजनिक संस्थानलाई निजीकरण गर्न प्रक्रिया थालेको छ।
टिप्पणी
इन्डिया! नेपाली नागरिकमाथिको जासूसी बन्द गर
नेपाली राजदूतको मोबाइलमा पेगासस जस्तो खतरनाक सफ्टवेयर राखेर जासूसी गरेको इन्डिया यसपालि सार्वभौम नेपालका नागरिकमाथि खनिन आइपुगेको छ।
बिस्तारै बोल्नुस्, तर्क वर्जित छ!
हेर्ने कथाका पात्र प्रकाशको आँसुमा भावुक बनिरहेकाहरू प्रकाश जन्माउने संरचनामाथि प्रश्न गर्दा उल्टै आक्रमण गरिरहेका छन्। प्रश्न गर्दा ‘ट्रोल’ भइने यो कस्तो चिन्तन!
कांग्रेसभित्र ‘एक्जिट पोलिसी’ को घातक बहस
निश्चित अवधि पदमा रहेका नेताहरूलाई ‘पार्टीमा अब तिम्रो औचित्य सकियो’ भन्दै जबर्जस्ती निकाल्न कांग्रेसभित्र ‘एक्जिट पोलिसी’ को घातक बहस शुरू भएको छ।
उद्यम
एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड
एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्कालाई बेलायतमा ‘वुमन्स ट्याब्लोइड अवार्डस् २०२४’ प्रदान गरिएको छ।
एनसेलको पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन
एनसेलले शुरू गरेको ‘एटीन फर एटीन’ अर्थात् १८औं वर्षका लागि १८ वटा सामाजिक पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन गरेको छ।
नूररानीको सपनाले हुर्काएको ‘नौरा’
विगतमा देशका चल्तीका शपिङ मार्केटहरूमा जाँदा विदेशी सामानको दबदबा देखेर खिन्न हुने नूररानी ढुंगेल प्याकुरेल ती ठाउँमा आफ्ना उत्पादन राखेको कल्पना गर्थिन्। त्यो कल्पना आज यथार्थमा परिणत हुँदा दंग छिन्।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.