HimalKhabar.com :: A Complete Nepali Political News Portal
यातायात
काठमाडौं उपत्यकाकै सार्वजनिक यातायात व्यवस्थित गर्छौंः उपमेयर डंगोल 
काठमाडौं उपत्यकाकै सार्वजनिक यातायात व्यवस्थित गर्छौंः उपमेयर डंगोल  काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरभित्र मात्रै होइन, पूरै उपत्यकाको सार्वजनिक यातायात व्यवस्थित गर्ने अजेन्डा रहेको बताएकी छन्। 
विमान दुर्घटना: परिवारलाई बुझाइयो मृतकको शव
विमान दुर्घटना: परिवारलाई बुझाइयो मृतकको शव तारा एअरको ट्वीनअटर जहाज दुर्घटनामा मृत्यु भएका यात्रु तथा चालक दलका सदस्यको शव परिवारलाई बुझाइएको छ।