HimalKhabar.com :: A Complete Nepali Political News Portal
यातायात
नेपाल एअरलाइन्सले साउदी अरबको दमाम उडान गर्ने
नेपाल एअरलाइन्सले साउदी अरबको दमाम उडान गर्ने राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स)ले साउदी अरबको दमाममा सीधा उडान गर्ने भएको छ।
जनकपुर–जयनगर रेल सेवा बिजलपुरासम्म सञ्चालन हुने
जनकपुर–जयनगर रेल सेवा बिजलपुरासम्म सञ्चालन हुने १७ किलोमिटर भागको निर्माण सम्पन्न भएपछि भारतको इरकन कम्पनी लिमिटेडले नेपाल रेल्वे कम्पनीलाई गत जेठ १८ गते हस्तान्तरण गरेको थियो।