HimalKhabar.com :: A Complete Nepali Political News Portal
यातायात
पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि, पेट्रोल र डिजेलको भाउ अहिलेसम्मकै उच्च
पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि, पेट्रोल र डिजेलको भाउ अहिलेसम्मकै उच्च नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले शनिबार रातिबाट लागू हुने गरी पेट्रोल,डिजल र मट्टीतेलमा प्रति लिटर रू.३ का दरले मूल्य बढाएको हो।
बीएसभीआई मोडेलको होण्डा ग्राजिया बजारमा 
बीएसभीआई मोडेलको होण्डा ग्राजिया बजारमा  नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कूटरको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले बीएसभीआई मोडलको ग्राजिया स्कूटर सार्वजनिक गरेको छ।