HimalKhabar.com :: A Complete Nepali Political News Portal
तेह्रथुमकी निरुले किन गराइन् हङकङमा ‘लिम्बू क्याटवाक’? लिम्बू भाषामा ‘थाक’ भनेको हाते तान हो। हाते तानबाट बुनिएको कपडालाई ‘थाका’ भनिएको र त्यो कालान्तरमा अपभ्रंश हुँदै ‘ढाका’ भएको हुन सक्ने विश्वास गरिन्छ।