समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
उत्साह घटेको भारतको चुनाव (तस्वीरहरू)
जवाफदेहीबाट पन्छिन लोकरिझ्याइँको सहारा
इजरायली प्रधानमन्त्री र हमास नेता विरुद्ध पक्राउ आदेश माग
नेपाललाई जिम साइमन्सको उपहार
गृहमन्त्रीलाई संसद्को अवहेलनामा कारबाही गर्न सभामुखलाई निवेदन
वुलिङ ईभी नेपाली बजारमा
विश्वासको मत लिंदा संसद्लाई ब्यारेक बनाइयो : कांग्रेस
देशका ४१ प्रतिशत वडामा बाढी र ३४ प्रतिशतमा पहिरोको उच्च जोखिम
अर्थतन्त्रको स्वरूपमा आएको परिवर्तनले के संकेत गर्छ?
नाराबाजीबीच प्रधानमन्त्री दाहालले लिए विश्वासको मत
उद्यम
एक्साइडको विद्युतीय रिक्सा ब्याट्री बजारमा
हिमालखबर
सिप्रदी ट्रेडिङले एक्साइड ब्रान्डको विद्युतीय रिक्सामा प्रयोग हुने नयाँ ई-रिक्सा ब्याट्रीको नेपाली बजारमा विक्री वितरण शुरू गरेको छ।
नेपालमा भोड्का ब्रान्ड स्मिरनफको उत्पादन शुरू
प्रसिद्ध भोड्का स्मिरनफको अब नेपालमै उत्पादन शुरू भएको छ।
वर्ल्डलिंकलाई कर्पोरेट एक्सिलेन्सी आईएसपी अवार्ड
यस वर्षको कर्पोरेट एक्सिलेन्सी २०२२ आईएसपी अवार्ड वर्ल्डलिंकले पाएको छ।
अर्थतन्त्र चलायमान बनाइरहेकाे अनौपचारिक व्यवसाय नै सरकारको निशानामा
देशभरका नौ लाख २३ हजार ३५६ व्यावसायिक प्रतिष्ठानमध्ये ४९.९ प्रतिशत सरकारी निकायमा दर्ता छैनन्। व्यक्तिगत रूपमा सानो लगानी देखिए पनि पूरै अर्थतन्त्र चलायमान बनाई रोजगारी समेत सिर्जना गरिरहेको यस्ता अनौपचारिक व्यवसायलाई सरकारले निरुत्साहित गर्दै आएको छ।
एनसेलले तीन लाख नगदसहित ‘वुमन आइकन आइसीटी अवार्ड’ प्रदान गर्दै
महिलालाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन गर्न र उनीहरूले पुर्याएको योगदानको सम्मान गर्न एनसेलले ‘वुमन आइकन आइसीटी अवार्ड’ प्रदान गर्ने भएको छ।
नेपालमा सामसङको ‘इनोभेसन क्याम्पस’
उपभोक्ता इलेक्ट्रोनिक्स र स्मार्टफोन ब्रान्ड सामसङले त्रिभुवन विश्वविद्यालयको इन्स्टिच्युट अफ इन्जिनियरिङ, पुल्चोक क्याम्पसमा सामसङ इनोभेसन क्याम्पस सञ्चालन गरेको छ।
ड्रागन फलः कृषक तयार, सरकारको छैन सुरसार
चालू आर्थिक वर्षमा कृषिका लागि ५५ अर्बको बजेट छुट्याउँदा ड्रागन खेतीका लागि भने कुनै योजना परेन। ड्रागन फल खेतीका प्रवर्द्धन गर्न किसानलाई प्रोत्साहन गर्ने अनुदान लगायतका कार्यक्रम ल्याउनुपर्ने विज्ञको राय छ।
आईएमई पे मार्फत टीएमएस खरीदको भुक्तानी
शेयर खरीद बिक्री गर्ने व्यक्तिले ब्रोकरको टीएमएस मार्फत खरीद गरेको शेयरको रकम आईएमई पेबाटै भुक्तानी गर्न सकिने भएको छ।
जनकपुर चुरोट कारखाना पुनःसञ्चालन गर्छौं: उद्योग मन्त्री
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले जनकपुरस्थित जनकपुर चुरोट कारखाना पुनःसञ्चालन गरिने बताएका छन्।
दराजले ल्यायो ‘महाबचत बजार’ योजना
अनलाइन किनबेच बजार दराजले ‘महाबचत बजार’ योजना ल्याएको छ।
कृति अवार्डस् भदौ २६ मा हुने
नेपालको विज्ञापन सिर्जनशीलतालाई सम्मान गर्ने कृति अवार्डस्को १२औं संस्करण भदौ २६ गते हुने भएको छ।
आईएमई लाइफ इन्सुरेन्सले पायो ट्रिपल ‘बी’ रेटिङ
आईएमई लाइफ इन्सुरेन्स कम्पनीले केयर एनपी ट्रिपल ‘बी’ रेटिङ प्राप्त गरेको छ।
२५५ रुपैयाँमा शुरू भएको खुवा उद्योगको उज्यालो कथा
२०३८ साल साउन ५ गते खुलेको खुवा पसलले ४० वर्षको आरोह अवरोह खपेको छ। गोकर्ण बाँस्तोलाले शुरू गरेको खुवा उद्योग कति वर्ष चल्छ भन्न सकिन्न। तर, उनले फैलन मद्दत गरेको खुवा व्यवसाय भने लामो समय निरन्तर हुने देखिन्छ।
कस्तो छ हेटौंडा कपडा उद्योग?
सरकारले आगामी आर्थिक वर्षको बजेटमा हेटौंडा कपडा उद्योगलाई सञ्चालन गर्न आवश्यक रकम विनियोजन गरेको जनाएको छ। के हेटौंडा कपडा उद्योग सञ्चालन हुने अवस्थामा छ?
देशभर ६० हजार उद्योग व्यवसाय, करीब ५ लाखलाई रोजगारी
देशभर ६० हजार १८५ उद्योग व्यवसाय सञ्चालनमा रहेको देखिएको छ।
पेन्ट्सको आयात रोक्न व्यवसायीको माग
हिमालखबर
विदेशबाट पेन्ट्सको आयात रोक्न व्यवसायीले माग गरेका छन्।
चौधरी ग्रूपका संस्थापक लूनकरणदासको जन्मजयन्तीमा विशेष कार्यक्रम
चौधरी ग्रूपका संस्थापक लूनकरणदास चौधरीको जन्मजयन्तीमा विशेष कार्यक्रम आयोजना गरिएको छ।
डिशहोम फाइबरनेटको नयाँ अफर
सहज इन्टरनेट सेवा प्रदान गर्न डिशहोम फाइबरनेटले नयाँ अफर ल्याएको छ।
टोयोटाले ल्यायो ‘अपग्रेड’ योजना
नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटीएस) प्रालिले नयाँ वर्ष २०७९ को अवसरमा ‘अपग्रेड इभेन्ट’ आयोजना गरेको छ।
नयाँ वर्षमा दरबारमार्ग महोत्सव
नयाँ वर्षको अवसरमा काठमाडौंको दरबारमार्गमा दरबारमार्ग महोत्सव आयोजना गरिने भएको छ।
एक दिन सर्यो हिमालयन हाइड्रो एक्स्पो
हिमालयन हाइड्रो एक्स्पो १९ देखि २१ चैतसम्म काठमाडौंमा हुने भएको छ।
जसले एउटा झोलाको मूल्य नघटेको झोकमा झोला कारखाना खोले
चुनाव सकिएपछि फेरि भारत जाने तरखर गर्दै थिए। साथी लेकबहादुरले ‘अब नेपालमै केही गर्नुपर्छ, तिमी जस्ता युवा विदेश जानुहुन्न’ भने। साथीको सुझाव उनलाई मनासिब नै लाग्यो र उपयुक्त व्यवसायको खोजीमा लागे।
माउन्टेन ड्युको नयाँ विज्ञापन बुर्ज खलिफामा छायाङ्कन
माउन्टेन ड्युको यूएईको बुर्ज खलिफामा छायाङ्कन गरिएको नयाँ विज्ञापन सार्वजनिक गरिएको छ।
एनसेलले ल्यायो अल टाइम डेटा प्याक
एनसेल आजियाटा लिमिटेडले सुलभ दरमा अल टाइम डेटा प्याक ल्याएको छ।
इनरुवामा डिशहोम फाइबरनेटको शोरूम उद्घाटन
डिशहोम फाइबरनेटले सुनसरीको इनरुवामा पनि सह–वितरण शोरूमको उद्घाटन गरेको छ।
आईएमई पे स्क्यान गरी किराना सामान खरीद गर्दा १० प्रतिशत छूट
आईएमई पेले विभिन्न डिपार्टमेन्टल स्टोरमा किराना सामान खरीद गर्दा १० प्रतिशतसम्म छूट दिने अफर ल्याएको छ।
भायानेटले ल्यायो भायाटिभी सहित मिनी प्याक अफर
भायानेटले भायाटिभी सहित मिनी प्याकको नयाँ अफर ल्याएको छ।
नेपालमै उत्पादन भएको क्यान्सरको औषधि बजारमा
नेपालमै उत्पादन भएको क्यान्सर रोग विरुद्धको औषधि ‘एन्टिक्यान्सर ड्रग’ बजारमा आएको छ।
एनसेलले घटायो लोकल कलको महशुल दर
एनसेलले सबै लोकल कलको महशुल दर घटाएको छ।
जगदम्बा स्टिलका उत्पादन तेस्रो देशमा निर्यात
जगदम्बा स्टिलले आफ्ना उत्पादनलाई भारत बाहेका अन्य देशमा पनि निर्यात गर्न थालेको छ।
Previous
1
2
3
4
Next
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.