HimalKhabar.com :: A Complete Nepali Political News Portal
त्यो रिपोर्ट
सीमाञ्चलका भन्नै पर्ने कथा भनिएकै छैन सिमानाबारेका फरक दृष्टिकोण र सीमाञ्चलको संवेदनशीलता बुझ्न नसक्दा नेपाली मिडियाले लेख्नै पर्ने विषय छुटाइरहेका छन्।
राज्यसंयन्त्र र पत्रकार दाताको मुट्ठीमा छन् व्यापारिक संस्थाको प्रेस विज्ञप्ति छाप्नु वा दाताले बनाइदिएको भाष्य प्रचार गर्नुलाई ‘बिजनेस’ र ‘इकोनोमिक’ पत्रकारिता भन्न थालिएको छ।