HimalKhabar.com :: A Complete Nepali Political News Portal
संसद्
राष्ट्रिय सभाका चार समितिमा चार जनाको उम्मेदवारी राष्ट्रिय सभा अन्तर्गतका चार वटा विषयगत समितिका सभापतिका लागि चार जनाको उम्मेदवारी परेको छ।
महाअभियोगबारे यस्तो छ एमालेको फरकमत महाअभियोग सिफारिश समितिको बुधबार बसेको बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भदौ १५ गते बिहान ११ बजे बयानका लागि बोलाएको छ।