HimalKhabar.com :: A Complete Nepali Political News Portal
संसद्
अब विकास र समृद्धितर्फ ध्यान केन्द्रित हुनुपर्छ: राष्ट्रपति राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको राजनीतिक गतिले लय समातिसकेकाले अब विकास र समृद्धितर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने बताएकी छन्।
उपसभामुखमा इन्दिरा राना मगरको उम्मेदवारी दर्ता प्रतिनिधि सभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले उम्मेदवारी दर्ता गरेकी छन्।