HimalKhabar.com :: A Complete Nepali Political News Portal
संगीत
अमेरिकन आइडलको उपविजेता बने दिवेश, उपाधि जस्ट सामलाई नेपाली मूलका दिवश पोखरेल १९औँ अमेरिकन आइडलको उपविजेता बनेका छन् । उत्कृष्ट दुईमा सामले भोटको आधारमा दिवेशलाई पछाडि पारेकी हुन् । लाइबेरियन मूलकी सामलाई जिताउन लाइबेरियामा अभियान नै चलाइएको थियो ।