HimalKhabar.com :: A Complete Nepali Political News Portal
संगीत
किन हराए ‘जनवादी’ गीत र स्रष्टा? सरकारसँगको संघर्षका वेला राजनीतिक दलहरूले प्राथमिकता दिँदै खूबै खपत गरेका क्रान्तिकारी एवं प्रगतिशील गीत र तिनका स्रष्टाको वास्ता अहिले कसैलाई छैन।
लताले ‘बाँचुन्जेलीलाई’ गाउँदा भनेकी थिइन्- धेरै वर्षपछि नेपाली गीत गाउँदा खुशी लागेको छ प्रसिद्ध गायिका लता मंगेशकरले १० वर्षअघि नेपाली गीत गाउँदा खुशी लागेको बताएकी थिइन्।