HimalKhabar.com :: A Complete Nepali Political News Portal
संगीत
केही मीठो बात...होइन ‘बाट’ गर !  'केही मीठो बात गर' को यो फरक ‘भर्सन’ सुन्नेलाई नारायणगोपालले नै गाएको हो भन्दा पत्यार लाग्दैन ।
प्रसिद्ध शास्त्रीय गायक पंडित जसराजको निधन ९० वर्षीय पंडित जसराजको अमेरिकाको न्यूजर्सीस्थित निवासमा बिहान ५ः१५ मा निधन भएको पारिवारिक स्रोतले समाचार संस्थाहरुलाई जानकारी गराएका छन्।