HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्झना
रणनीतिक विश्लेषणका प्राधिकारीको प्रस्थान
रणनीतिक विश्लेषणका प्राधिकारीको प्रस्थान रणनीतिक दृष्टिकोणबाट विश्लेषण गर्ने क्षमताका राजनीतिशास्त्री ध्रुव कुमारको अवसानले राजनीति र सुरक्षा मामिलाको संयोजनसँगै प्राधिकार प्राप्त व्यक्तिको अभाव भएको छ। 
के वीरेन्द्र भइदिएका भए नेपालमा अझै राजतन्त्र रहन्थ्यो?
के वीरेन्द्र भइदिएका भए नेपालमा अझै राजतन्त्र रहन्थ्यो? आजभन्दा २० वर्षअघि, १९ जेठ २०५८ मा नेपालले अकल्पनिक बीभत्स घटनाको सामना गर्नुपर्‍यो। राजा वीरेन्द्र, रानी ऐश्वर्य र राजपरिवारका अन्य आठ सदस्यको राति खाना खाने बेला दरबारभित्रै हत्या भएको थियो ।