HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार टिप्पणी
बालुवाटारमा उपनिर्वाचनको परकम्प आमनिर्वाचन २०७९ मा चौथो शक्तिका रूपमा उदाएको रास्वपाले उपनिर्वाचनमा बढाएको जम्मा एउटा सीटले संघीय सरकारमा हलचल ल्याउन सक्ने विश्लेषकहरू बताउँछन्। 
जन्ममिति विवाद: सेनामा बल्झिरहने समस्या अवकाश पाएका उपरथी प्रेम शाहीको पक्राउ प्रकरणमा जंगी अड्डामाथि थुप्रै प्रश्नहरू तेर्सिएका छन्।