HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार टिप्पणी
प्रहरीका मामिलामा ‘बोल्ड’ फैसला गर्ने न्यायालय जंगी अड्डासामु किन फितलो?   संविधानसँग बाझिएका सैनिक कानून संशोधन गर्न सर्वोच्च अदालतका विशेष र संवैधानिक इजलासले गरेका आदेश दशक बित्दा पनि कार्यान्वयन भएका छैनन्।
दुई युवकको ज्यान लिने त्यो सरकारी अपव्याख्या कोरिया भाषा परीक्षा सम्बन्धी उच्च अदालत, पाटनको आदेशलाई सरकारी निकायले अपव्याख्या नगरेको भए सुजन राउत र वीरेन्द्र शाहको ज्यान नजान सक्थ्यो।