करका दर हेरफेरमा किन हुन्छ विवाद?
बजेटमा करका दर फेरबदल हुँदा खास स्वार्थ समूहलाई लाभ दिन खोजिएको आशङ्का गरिंदै हरेक वर्ष विवाद निम्तिने गरेको छ।
नक्कली शरणार्थी प्रकरण: खुल्न बाँकी पर्दा पछाडिका कसूरदार
पीडितहरूले नक्कली शरणार्थी बनाउँदा यूएनएचसीआरकै गाडी प्रयोग भएको देखेको बताउनु, आरोपितले भारतीय दूतावाससँग सम्बन्ध रहेका व्यक्तिसम्मलाई पैसा बुझाएको बयान दिनु र शरणार्थी नेता पक्राउ पर्नुले यो प्रकरण राजनीतिक–प्रशासनिक ‘सेटिङ’ मा मात्र सीमित नरहेको सङ्केत गर्छ।