HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
समुदायका लागि संघर्षरत सन्तोषी स्कूल वा प्राविधिक शिक्षापछि सबैले रोजगारीको बाटो रोज्छन्, तर मकवानपुरको मनहरीकी २८ वर्षीया सन्तोषी वनकरिया भने व्यक्तिगत प्रगतिको बाटो मोडेर समुदायका लागि संघर्षरत छिन्।
‘सेतो सुन’ बाट स्थानीयले नपाएको लाभ त्रिशूली नदीमा जलविद्युत् आयोजना बनाउन अर्बौं रुपैयाँ लगानी भइरहँदा त्यसले स्थानीयको जीवनस्तर सुधार्न सहयोग होइन, थातथलोबाटै विस्थापित बनाउने जोखिम बढाएको गुनासो छ।