HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
बजारमा हावी हानिकारक रङ बजारमा उपलब्ध रङमा प्रयोग भएको रसायनको मात्रा मापन नहुँदा र उपभोक्ता पनि प्राकृतिक रङको प्रयोगबारे सजग नहुँदा स्वास्थ्यलाई हानि पुर्‍याउने रङ नै बेचबिखन भइरहेका छन्।
शम्भु आचार्यलाई नेपाल सरकारको असहयोग! नेपाल सरकारले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को दक्षिणपूर्वी एशिया कार्यालयको क्षेत्रीय निर्देशक पदका उम्मेदवार डा. शम्भु आचार्यलाई जिताउन कूटनीतिक पहल नगरेको सरोकारवालाले बताएका छन्।