HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
पाँच लाख पर्यटक भित्र्याउने गाउँ युवा तथा तन्नेरी विदेश र शहरतिर पलायन भएर गाउँ रित्तिंदै गएको वेला बर्दियाको एउटा गाउँले भने गत ११ वर्षमा पाँच लाख आन्तरिक पर्यटक भित्र्याएको छ।
साँच्चै स्वास्थ्य बीमा सुधार्दै छन् स्वास्थ्य मन्त्री? तीव्र आलोचनापछि काजका कर्मचारी हटाउने निर्णय फिर्ता लिएका स्वास्थ्य मन्त्री मोहन बस्नेतले करार भर्नाका लागि लिइएको परीक्षाको नतीजा रोकिरहेकै छन् जबकि कार्यक्रम प्रभावकारी नहुनुको मूल कारण नै कर्मचारी अभाव मानिंदै आएको छ।