HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
एउटै वडाका १० युवा रूसी सेनामा; कोही बेपत्ता, कोही घाइते भ्रमण भिसामा दुबई हुँदै मस्को पुगेका लेटाङको एउटै वडाका १० युवामध्ये कोही बेपत्ता छन् भने कोही घाइते भएको खबर आएको छ।
खेतबारीमा फर्किंदै कोदो शहरबजारमा माग बढेसँगै स्थानीय सरकारले बजार र अनुदानको व्यवस्था गरेपछि मकवानपुरका खेतबारीमा कोदो फर्किन थालेको छ।